Wed, Jun 10, 2026
प्रारम्भिक अनुमानको जगमा बनेको न्यून पिपिए दर नै वित्तीय स्वास्थ्य संकटको मुख्य कडी; लागत १५३ प्रतिशतले बढ्दा पनि पुरानै दरमा विद्युत किन्नु प्राधिकरणको नीतिगत अन्याय।
निर्यात व्यवसायी महासंघ नेपालले संघीय सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश सकारात्मक प्रावधानहरूको स्वागत गरेको छ ।
सरकारले विभिन्न २५ क्षेत्रमा हड्ताल निषेध गरेको छ। नेपाल राजपत्रमा समेत सोसम्बन्धि गृह मन्त्रालयको सूचना प्रकाशित भइसकेको छ।
यशोधा फुड्स प्रालिले निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ खान योग्य रहेको जनाएको छ । एक सूचना जारी गर्दै कम्पनीले गुणस्तरहीन भेटिएको ब्याच बाहेक अन्य ब्याच खान योग्य रहेको जनाएको हो ।
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) ले जेठ २९ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।
Merolagani App available in
Download Now FREE