Wed, Sep 02, 2026
रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा बाढीको ठूलो क्षति, सुरुङभित्र फसेकाको उद्धारमा चुनौती—कतिपय आयोजनामा अझै सयौंको अवस्था अज्ञात
प्रधानमन्त्री बालेन शाहले गत १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले गरेका कार्यहरूबारे संसदलाई विस्तृत जानकारी गराएका छन् ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एनएमबि बैंक लिमिटेडका संचालक समितिका अध्यक्षले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी रु. तीन करोड एकाउन्न लाख रुपैयाँ रकमको चेक अर्थ मन्त्रीलाई हस्तान्तरण गरे ।
गत भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण देशका विभिन्न निर्जीवन बीमा कम्पनीहरूमा ठूलो धनसम्पत्तिको क्षति भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार बाढीबाट प्रभावित बीमितहरूबाट कूल ५८३ वटा बीमा दाबी दर्ता भएका छन्।
Merolagani App available in
Download Now FREE