Wed, Dec 10, 2025
मंसिर ८ गते, सोमबार, स्पेशल प्रि ओपन सेसनमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेड (SAIL) को पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा कम्पनीको शेयर प्रतिकित्ता ३०१ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।
कम्पनीको शेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख ६२ हजार ५०० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ३० लाख ५० हजार कित्ता गरी कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको स्टक टिकर (SAIL) रहेको छ।
कम्पनीको शेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणमा जारी गरेको ३२ लाख ६२ हजार ५०० कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ३० लाख ५० हजार कित्ता गरी कुल १ करोड ६३ लाख १२ हजार ५०० कित्ता शेयर सो दिन नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको स्टक टिकर (SAIL) रहेको छ।
नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।