देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी

Apr 08, 2026 01:20 PM merolagani



पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

देउवा दम्पत्तीलाई गैरकानुनी सम्पत्ति आर्जन गरेकाे अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।

विभागले अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भए पनि उनीहरु नेपाल बाहिर भएकाले पक्राउ गर्न चुनौती हुने देखिएको छ ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।