पूर्णबहादुर खड्कालाई सातदिने स्पष्टीकरण

Apr 15, 2026 02:08 PM merolagani



नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आज सानेपामा बसेको अनुशासन समिति बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको समितिका संयोजक तारामान गुरूङले जानकारी दिए।

समितिका संयोजक गुरुङले बैठकपछि जानकारी दिँदै कार्यवाहक सभापतिकै हैसियतमा प्रेस विज्ञप्ति जारी गर्नु विधान विपरीत भएकाले सातदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको जानकारी दिए ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।