इरानलाई सैन्य सहयोग गरेको अमेरिकी आरोपपछि चीनको कडा प्रतिक्रिया

Apr 15, 2026 04:57 PM Merolagani



इरानलाई सैन्य सहायता दिएको भन्ने खबर बाहिरिएपछि चीनले आपत्ति जनाएको छ । चीनले त्यस्ता समाचारहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले उक्त समाचार मनगढन्ते र आधारहीन भएको बताए । लिन जियानले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, 'इरानलाई सैन्य सहायता प्रदान गरेको भन्ने चीनमाथिका आरोपहरू पूर्ण रूपमा मनगढन्ते हुन् । अमेरिकाले यी आरोपहरूको आधारमा चीनमाथि शुल्क वृद्धि गरे चीनले पनि जवाफी कदम चाल्नेछ ।'




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।