प्रि ओपन सेसन अपडेटः साढे १० अंकभन्दा बढी घट्यो नेप्से

Jun 10, 2026 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १० अंकभन्दा बढी घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १.५४ अंक घटेर २७३३.५९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १०.७६ अंक घटेर २७२२.८० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.१० अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ४८ स्टकको ६९ पटकको कारोबारमा ११ लाख ८२ हजार ५३९ रुपैयाँ ४० पैसाबराबरको १ हजार ८०३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १० स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




मन्त्रिपरिषद् बैठकले गर्याे चार निर्णय

Jun 09, 2026 12:42 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्ष तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए ।