Wed, Sep 02, 2026
पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ १० गते आएको बाढीबाट प्रभावित क्षेत्रका स्थानीयको उद्धारमा सरकार असफल भएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बाढीपछिको उद्धारकार्यमा सरकार असफल भएको जनगुनासो सबैतिर सुनिएको बताए । उनले जलविद्युत् आयोजनाको सुरुङमार्गमा फसेका मजदूर तथा कर्मचारीको उद्धार गर्न नसकेको र हात उठाउनुपर्ने अवस्था आएको बताए ।
उनले जलविद्युत् आयोजनाको सुरुङमार्गमा फसेका मजदूर तथा कर्मचारीको उद्धार गर्न नसकेको र हात उठाउनुपर्ने अवस्था आएको बताए ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।