काठमाडौं महानगरपालिकाले ताेक्याे जमिनकाे मूल्य, कहाँकाे जमीनकाे मूल्य कति ?

Jul 14, 2025 04:45 PM merolagani



काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि महानगर क्षेत्रभित्रका प्रमुख सडक एवं अन्य सडकको दायाँबायाँ जोडिएका जग्गाहरुको प्रतिआना मूल्य तय गरेको छ । तर याे मूल्य प्रचलित व्यवसायिक मूल्य भन्दा धेरै कम रहेकाे छ ।

महानगरले सार्वजनिक गरेको  मूल्य अनुसार काठमाडौंका मुख्य क्षेत्र न्यूराेड ,दरबारमार्ग, पुतलीसडक, सिंहदरबार रत्नपार्क लगायतको क्षेत्रको जग्गाको प्रतिआना मूल्य सबैभन्दा धेरै रहेको छ । यी क्षेत्रमा  प्रतिआना  पचास लाखसम्म ताेकिएकाे छ ।

पूरा विवरण हेर्नुहाेस्

 





लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।