Mon, Apr 20, 2026
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा हुने भएकाे छ । स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्थामा पनि हप्ताको दुईदिन (शनिबार र आइतबार) बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ ।
मन्त्रालयका अनुसार, बिदाको समयमा पनि बिरामीको उपचारमा कुनै बाधा नपुग्ने गरी ओपीडी र आकस्मिक सेवा २४सै घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।