नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको एक आपसमा गाभिदै, आधारभूत शेयरधनीहरुको शेयर कारोबार रोक्का

Dec 13, 2022 10:45 AM Merolagani



नयाँ सारथी लघुवित्त वित्तीय संस्था (NSLB) र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएका छन्।

यी दुई लघुवित्तले मर्जर सम्बन्धी मंसिर २६ गते प्रारम्भिक सम्झौता गरेका छन्।

सम्झौता भएसँगै कम्पनीका आधारभूत शेयरधनीहरुको कारोबार रोक्का गरिएको छ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।