नेकपा एमालेका अध्यक्ष ओली पक्राउ

Mar 28, 2026 06:17 AM Merolagani



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् ।

 

ओलीलाई पक्राउ गर्न राति देखि नै टोली खटिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र सीआईबीको टोली ओलीको निवासमा छ ।

भक्तपुर प्रहरी र अन्य प्रहरीको टोली ड्रेसमा पुगेर थप सहयोग गरेकाे थियाे ।

 



शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।