प्रि ओपन सेसन अपडेटः करिब २ अंक घट्यो नेप्से

Apr 06, 2026 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार १०५.५० अंक घटेर २६७६.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.७४ अंक घटेर २६७४.९३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ५६ स्टकको १४० पटकको कारोबारमा ४९ लाख ५१ हजार २५१ रुपैयाँ ८० पैसाबराबरको ८ हजार १०४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २५ स्टकको मूल्य घटेको छ। बाँकी १२ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




मेरोलगानीको 'नयाँ वर्षको धमाका अफर'

Apr 10, 2026 08:50 AM

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ को अवसरमा मेरोलगानीले शेयर बजारका लगानीकर्ताहरुका लागि नयाँ अफर लिएर आएको छ। सो अवसरमा मेरोलगानीले आफ्ना सबै प्रिमियम प्रडक्टहरुमा २५ प्रतिशतको डिस्काउन्ट दिने भएको छ।