सुनको मूल्य घट्यो, चाँदी कतिमा हुँदैछ कारोबार ?

Aug 31, 2026 11:01 AM Merolagani



भदौ १५ सोमबार, नेपाली बजारमा सुनकाे मूल्य घटेको छ भने चाँदी स्थिर छ। यस दिन सुन प्रतितोला दुई हजार हजार ४०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आइतबारको बजारमा सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

आजको बजारमा चाँदी आइतबार कायम मूल्यलाई नै आधार मानेर किनबेच भइरहेको छ। यसदिन चाँदी चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ।